सिंहदरबारमा मन्त्रिपरिषद्काे बैठक जारी
मङ्गलबार, २८ चैत २०७९, १६ : ५०
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण