नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस.जयशंकरको सुरक्षा व्यवस्था बढाइएको खबर आएको छ । पाकिस्तानसँगको तनावका बिचमा जयशंकर अब बुलेट प्रुफ कारमा यात्रा गर्नेछन्। केन्द्रीय गृह मन्त्रालयले जयशंकरको सुरक्षा व्यवस्थामा...