स्मार्ट टेलिकम लाइसेन्स खारेजी प्रक्रिया : उच्च अदालतद्वारा कारण देखाउ आदेश
सोमबार, ०४ वैशाख २०८०, १७ : ३३
काठमाडौँ । उच्च अदालत पाटनले स्मार्ट टेलिकमले दायर गरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । स्मार्ट टेलिकमले दायर गरेको मुद्दामा सुनुवाई गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई अदालतले कारण देखाउन आदेश दिएको हो ।
स्मार्ट टेलिकमलाई प्राधिकरणले हिजो आइतबारसम्ममा लाइसेन्स नवीकरण गर्न समयसीमा तोकेको थियो । तर, उक्त अवधिमा कम्पनीले नवीकरण नगरेपछि स्वतः खारेजीको प्रक्रिया अघि बढेको थियो । तर, स्मार्ट टेलिकम नवीकरण शूल्क बुझाउन छाडेर अदालतको ढोका ढकढक्याउन पुगेको थियो । उक्त मुद्दाको पेसी आजै तोकिएको र
न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले प्राधिकरणलाई कारण देखाउन आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण