स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने रिटमा कारण देखाऊ आदेश
सोमबार, ०४ वैशाख २०८०, १९ : ३४
काठमाडौँ । उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
सोमबार उच्च अदालतका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।
स्मार्ट टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले दायर गरेको रिटमा अदालतले कारण देखाऊ आदेश दिएसँगै लाइसेन्स खारेजी रोक्ने स्मार्टको प्रयास असफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण