सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
मङ्गलबार, ०५ वैशाख २०८०, ११ : २१
काठमडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।
फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण