पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ
बिहीबार, १४ वैशाख २०८०, १३ : २२
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ घर भएर ललितपुर बस्ने ४० वर्षीय कृतक बहादुर साउँद छन् ।
‘पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु’ भनेर आरोपीले पीडितसँग १३ लाख ९२ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र राठौरले रातोपाटीलाई बताए ।
आरोपीले दिनेश बमलाई पोर्चुगल पठाउँछु भनेर अजरबैजानसम्म पठाएर अलपत्र पारेर सम्पर्कविहीन भएको आरोप छ । आरोपीलाई सिनामंगलबाट पक्रेर वैदेशिक रोजगार विभागमा बुझाएको एसपी राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण