मंगलबार, १६ असोज २०८०
ताजा लोकप्रिय

युरोप पठाइदिने भन्दै ९५ जनाबाट करोडौँको ठगी

काठमाडौँ । यूरोपमा रोजगारीका लागि पठाई दिने भन्दै करोडौं असुल गर्दै एक समूह फरार भएको छ । नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी खोलेर रोमानिया, माल्टा, पोर्चुगल, पाराग्वे, सर्बिया लगायतका देशमा रोजगारीका लागि...