सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
व्यस्त दिनचर्या भुलाउने काठमाडौँका पार्क (फोटोफिचर)
फोटोफिचर

व्यस्त दिनचर्या भुलाउने काठमाडौँका पार्क (फोटोफिचर)

शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौँमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । 

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ । सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौँ उपत्यकाका पार्कहरू :  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया