एसीसी प्रिमियिर कप
पानी रोकिएपछि कभर हटाइयो, खेल सुचारु गर्ने तयारी
शनिबार, १६ वैशाख २०८०, ११ : ३७
काठमाडौँ । वर्षाले प्रभावित एसीसी प्रिमियिर कप अन्तरगत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारु गर्ने तयारी गरिएको छ । पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ ।
खेलको २४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो । नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण