माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, ९५ हजारको आवेदन रद्द
मङ्गलबार, १९ वैशाख २०८०, १० : ३५
काठमाडौँ । माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको मंगलबार बाँडफाँड भएको हो ।
कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार २६६ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २६ हजार ९४१ जना सर्वसाधारण आवेदकले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनाले भने ११ कित्ता पाएका छन् ।
तर, कूल आवेदनमध्ये ९५ हजार ९८१ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण