समाचार
कर्मचारीको आन्दोलन स्थगित
उपप्रधानमन्त्री खड्काको संयोजकत्वमा वार्ता समिति गठन
बिहीबार, २१ वैशाख २०८०, १० : १२
काठमाडाैँ । विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए । बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए ।
आज सिंहदरबार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने भनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण