गजल
शनिबार, २३ वैशाख २०८०, १६ : ०८
ताप छ हृदयभित्र तर अङ्गार कालो छ
तिमी छ्यौ चन्द्रमा, र त संसार उज्यालो छ ।
फूल चुँडी फ्याँक्ने हैन, म त साँच्ने गर्छु सधैँ
दिनु पो माया लानेको त अहङ्कारको जालो छ ।
धुनै त हो मन छुने भन्लान् कोही महाज्ञानी
पोखूँ के हृदयका गीत, अपार सँगालो छ ।
विश्वभरि खोजूँ शक्ति साहस तिम्रै आड
सारा बैरीसँग लड्ने तरबार अँगालो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण