समाचार
नवनियुक्त मन्त्री आचार्यद्वारा पदभार ग्रहण, तस्बिरहरू
आइतबार, २४ वैशाख २०८०, १३ : ४६
काठमाडौँ । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए ।
शपथ लगत्तै उनी सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी महिन्द्रराय यादवले पाएका थिए । यादवको मन्त्रालय हेरफेर भएर खानेपानी मन्त्रालयमा पुगेका छन् ।
_OF5SD4PjGz.jpg)
_GVxZ2kPvFo.jpg)
_Ip1IjqO0c1.jpg)
_OzNruNX6Ff.jpg)
_9k9Z8zxsAP.jpg)
_5a45npxx4x.jpg)
_UOVCRlKac9.jpg)
_zdmphP9nYY.jpg)
_bNm1PqLdTb.jpg)
_kLZLpkVfmW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– ‘मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन’
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण