गजामा इजरायली हमलामा ‘इस्लामिक जिहाद’ का तीन कमान्डर मारिए
गजामा इजरायली हमलामा ‘इस्लामिक जिहाद’ का तीन कमान्डर मारिएका छन् । इजरायली लडाकु विमानले गजा पट्टीमा गरेकाे बम बारीमा उनीहरु मारिएका हुन् । इजरायली सेनाले इस्लामिक जिहाद सङ्गठनका नेताहरूलाई निशाना बनाउन अपरेसन ‘शिल्ड एन्ड एरो’ सुरु गरेको थियो ।
सेनाले तीन इस्लामिक जिहाद कमान्डरलाई मारेकाे जानकारी दिएका छन् । समाचार एजेन्सी रोयटर्सले पनि यस हमलामा तीन नेता मारिएकाे बताएकाे छ । प्यालेस्टिनी अधिकारीहरूले पनि तीन वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।
इजरायली सेनाले उनीहरूलाई खलिल बहतिनी, जाहेद अहनम र एज्जदीनको रूपमा पहिचान गरेको छ । एएफपी संवाददाताका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजेपछि हवाई आक्रमण सुरु भएको थियो ।
BREAKING: We just targeted another senior operative of Islamic Jihad—Tarek Az Aldin.
— Israel Defense Forces (@IDF) May 9, 2023
The IDF will continue to operate to protect Israeli civilians. pic.twitter.com/gFjsbwAi8B
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण