इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरि विद्यालय बन्द
बुधबार, २७ वैशाख २०८०, ०८ : ५२
इस्लामवाद । पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् ।
हिजो इस्लामवाद हाई कोर्टको बायोमेट्रिक कोटाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरि बिरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।
मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटाला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण