सूर्तिजन्य पदार्थमा करकाे दायरा बढाइने
बुधबार, २७ वैशाख २०८०, १७ : ५६
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा करको दायरा बढाएर भए पनि विपन्न नागरिकको स्वास्थ्य उपचार गरिने बताएका छन् । बुधबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूको भेटघाटमा मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थमा कर बढाएर त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका अस्पतालमा उपचार गर्न अनुदान दिइने बताएका हुन् ।
उनले सूर्तिजन्य पदार्थको करबाट उठने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गरिने समेत सुनाए । यस्तै, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले जिम्मेवार भएर सबै मातहतका निकायसँग एकै साथ काम मन्त्री बस्नेतको भनाइ छ । स्वास्थ्य मन्त्रालय जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्र्ने मन्त्रालय भएकाले जिम्मेवार भएर काम गर्ने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण