आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ३० वैशाख २०८०, ०५ : ५१
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ११ पैसा र बिक्री दर १४३ रूपैयाँ ७७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ४२ पैसा र बिक्री दर १६५ रूपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.17 131.77
 
EUR (European Euro)
1 143.11 143.77
 
GBP (UK Pound Sterling)
1 164.42 165.17
 
CHF (Swiss Franc)
1 146.88 147.55
 
AUD (Australian Dollar)
1 87.73 88.13
 
CAD (Canadian Dollar)
1 97.23 97.68
 
SGD (Singapore Dollar)
1 98.31 98.76
 
JPY (Japanese Yen)
10 9.74 9.78
 
CNY (Chinese Yuan)
1 18.87 18.96
 
SAR (Saudi Arabian Riyal)
1 34.98 35.14
 
QAR (Qatari Riyal)
1 36.01 36.17
 
THB (Thai Baht)
1 3.86 3.88
 
AED (UAE Dirham)
1 35.72 35.88
 
MYR (Malaysian Ringgit)
1 29.29 29.42
 
KRW (South Korean Won)
100 9.82 9.87
 
SEK (Swedish Kroner)
1 12.73 12.79
 
DKK (Danish Kroner)
1 19.21 19.3
 
HKD (Hong Kong Dollar)
1 16.73 16.8
 
KWD (Kuwaity Dinar)
1 427.78 429.74
 
BHD (Bahrain Dinar)
1 347.95 349.55

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप