जनमत धनुषाद्वारा भातृ संगठनका पदाधिकारी चयन
शनिबार, ३० वैशाख २०८०, १६ : १५
काठमाडौँ । जनमत पार्टी धनुषा जिल्ला समितिले विभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ । सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र सहसंयोजकमा खुशी पाण्डेलाई चयन गरिएको छ ।
त्यस्तै खेलकुद जनमत संघको जिल्ला संयोजकमा ललन यादव, सहसंयोजकमा समसुद्धिन राजालाई चयन गरेको छ भने मुस्लिम जनमत संघको जिल्ला संयोजकमा हारुल नदाफलाई चयन गरेको नेता साहले बताए । जनकपुरस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा भएको एक कार्यक्रमार्फत विभिन्न दलका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण