नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालीको आत्मसम्मानमा चोट लाग्यो : सांसद बजगाईँ
सोमबार, ०१ जेठ २०८०, १९ : ४१
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालीको आत्मसम्मानमा गहिरो चोट लागेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईँले नेपालीको पहुँचमा भएका प्रकरणहरूमा कानुनी उपचार नहुन सक्ने आधार आयो ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले भने, 'नेपाल राष्ट्रप्रति शंकाहरू थपिएर आइरहनु बहादुर गोर्खाजको अपमान हो। यो संकट कसरी निवारण गर्ने ? '
भ्रष्टाचारका मुद्दामा सबैको एक स्वर हुनुपर्ने उनले बताए ।
सांसद बजगाईँले बुढीगण्डकी, ठोरी लार्के सडक, मनकामना र गोरखकालीको विकासमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण