राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने
बिहीबार, ०४ जेठ २०८०, १२ : ११
काठमाडौँ। राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकले तीन छलफल गर्ने प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने निर्णय भएको हो ।
सरकारले शुक्रबार नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफलपछि ९ गते नै प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण