संसदमा प्रधानमन्त्रीलाई २० सांसदले सोधे प्रश्न, कसको प्रश्न के ? (सूचीसहित)
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा तय गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरुले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा प्रश्नोत्तर गरेका हुन् ।
कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी र दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडाले प्रधानमन्त्रीलाई प्रश्न राखे । यस्तै एमालेबाट विद्या भट्टराई, रघुजी पन्त र पदम गिरीले प्रधानमन्त्रीलाई प्रश्न गरे ।
यसैगरी माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती, रास्वपाबाट शिशिर खनाल, राप्रपाबाट ज्ञानेन्द्र शाही, जसपाबाट दीपक कार्की र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवरले प्रश्न गरे ।
यसैगरी जनमतबाट अमितादेवीले प्रश्न गर्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरीले प्रश्न गरे भने लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट चित्रबहादुर केसी, आम जनता पार्टीबाट प्रभु शाह, स्वतन्त्रबाट अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले प्रश्न गरे ।
सांसदहरुमा प्रश्नमा प्रधानमन्त्रीले एकएक गरी उत्तर दिएका थिए ।
यस्ता छन् सांसदहरुको प्रश्नः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण