रघुजी पन्तको प्रश्न : सांसदका प्रश्न कसले आउट गर्यो ?
बिहीबार, ०४ जेठ २०८०, १४ : २०
काठमाडौँ । एमाले सांसद रघुजी पन्तले सांसदहरूले सोध्ने प्रश्न संसदमा सोधिनुअघि नै कसले आउँछ गर्यो ? भनेर प्रश्न गरेका छन् । बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा यसरी प्रश्न बाहिर आउनु राम्रो नहुने भन्दै आइन्दा त्यसरी प्रश्न बाहिरियाउन नहुनेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
‘सांसदहरूको प्रश्न कसले आउट गर्यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यहाँ सोध्नुभन्दा पहिला प्रश्न आउट हुनुहुँदैन’, पन्तको भनाइ छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि यसरी प्रश्न बाहिरिनु राम्रो नभएको भन्दै कतै आफूले दिने जवाफ पनि बाहिरिएको त छैन भनेर आफूले सोधखोज गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण