पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता
शुक्रबार, ०५ जेठ २०८०, १३ : ००
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो ।
भूतपूर्व गोरखा सैनिकको समस्या दुई देशबीचको सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने समझदारी भएको छ । साथै भेटमा युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण