पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन
शुक्रबार, ०५ जेठ २०८०, १४ : ०७
काठमाडौँ । पोलियो विरुद्धको खोप (एफ.आई.पी.भी)को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो ।
एफ.आई.पी.भी खोप अब तालिका परिवर्तित गरी १४ हप्ता र ९ महिनामा गरी २ मात्रा लगाइने भएको छ । यसअघि यो खोप ६ र १४ हप्तामा गरी २ दुई मात्रा दिने गरिएको थियो ।
यस्तै, परिवर्तित तालिका अनुसार एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र पनि सम्पूर्ण बालबालिकाले लगाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण