बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन

काठमाडौँ । पोलियो विरुद्धको खोप (एफ.आई.पी.भी)को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो । ...