सरकारले ‘सामुदायिक वन फलाउनेछ धन’ कार्यक्रम अघि बढाउने
शुक्रबार, ०५ जेठ २०८०, १६ : ४७
काठमाडौँ । सरकारले सामुदायिक वनलाई विशेष प्राथमिकता दिएर वन्य, जन्तु तथा काठको संरक्षण गर्ने जनाएको छ ।
सामुदायिक वन फलाउनेछ धन कार्यक्रमसहित सामुदायिक वनमा हरिण, कालिज लगायतका वन्यजन्तुहरुको संरक्षण गर्ने जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण