उद्योगका लागि सहुलियत मूल्यमा विद्युत् उपलब्ध गराइने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ०१
काठमाडौँ । सरकारले विद्युतको आन्तरिक खपत र औद्योगिक क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि विद्युतमा विशेष सहुलियत दिने जनाएको छ ।
उपभोग र उत्पादन केन्द्रित विद्युतको महसुलमा छुट तथा अनुदान दिने सरकारले जनाएको हो । साथै विद्युतको निर्यातलाई समेत विशेष जोड दिने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण