नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिने
शुक्रबार, ०५ जेठ २०८०, १७ : १४
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ हिमालहरू पनि आरोहणका लागि खुल्ला गर्ने जनाएको छ । विदेशी पर्यटक र मुद्रा भित्र्याउन नयाँ नयाँ हिमाल आरोहणका लागि पनि अनुमति दिनेगरी सरकार अघि बढेको जनाएको छ ।
सन् २०२३–२०३३ लाई भ्रमण दशकको रूपमा अघि बढाएको सरकारले सन् २०२५ लाई विशेष वर्षको रूपमा समेत मनाइने बताएको छ ।
प्रत्येक प्रदेशबाट एक पर्यटन गन्तव्यलाई पर्यटन ग्रामको रूपमा विकास गरिने कार्यक्रम समेत सरकारले अघि बढाएको छ ।
यसअघि सूचिमा परेका १०० नयाँ पर्यटन गन्तव्यलाई विश्व बजारमा प्रचारप्रसार गरिने समेत सरकारले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण