व्यावसायिकताका लागि सरकारले बिउँ पुँजी उपलब्ध गराउने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ४६
काठमाडौँ । सरकारले स्वावलम्बन व्यावसायिकताका लागि उचित तालिमसहित बिउँ पुँजीको उपलब्ध गराउने जनाएको छ ।
लगानीयोग्य पुँजीको अभावमा व्यवसाय निरुत्साहितको अन्त्य गर्न बिउँ पुँजीको व्यवस्था गरिने नीति तथा कार्यक्रममार्फत सरकारले जनाएको हो ।
नव प्रवर्द्धनका क्षेत्रमा काम गर्न चाहने युवाहरूलाई विशेष सुविधा तथा छुटको व्यवस्था गर्ने समेत सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण