कर्णाली र सुदूरपश्चिममा एयर एम्बुलेन्स सञ्चालन गरिने
शुक्रबार, ०५ जेठ २०८०, १८ : ०९
काठमाडौँ । नसर्ने रोग कार्यक्रम र संक्रमण रोगका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सर्ने र नसर्ने रोगका लागि छुट्टाछुट्टै कार्यक्रम ल्याएको बताए ।
यस्तै, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा नपाई अल्पायुमा हुने मृत्यु रोक्न सुदूरपश्चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा सञ्चालन गरिने उनले बताए । नियमित रूपमा एयर एम्बुलेन्स सञ्चालन गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण