नेपाल ट्रस्टको सम्पत्ति परिचालनका लागि आवश्यक कानुन संशोधन गरिने
शुक्रबार, ०५ जेठ २०८०, १८ : १३
काठमाडौँ । सरकारले लेखा परीक्षणलाई वस्तुपरक, पारदर्शी र व्यवसायिक बनाइ आर्थिक सुशासन कायम गर्ने जनाएको छ । देशभरिका सार्वजनिक चलअचल सम्पत्तिको अभिलेख राखिने सरकारले जनाएको छ ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ट्रस्टको सम्पत्तिको बहुआयामिक प्रयोग र लाभ लिन आवश्यक नीति र कानुनी व्यवस्था गरिने समेत सरकारले जनाएको छ । आर्थिक कार्यविधि लेखापरीक्षणसँग सम्बन्धित कानुनलाई संगतिपूण बनाई आर्थिक सुशासनमा कडाइका साथ कार्यान्वयनमा लाग्ने सरकारले प्रतिवद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण