अटिजम रोगको निधान गरिने
शुक्रबार, ०५ जेठ २०८०, १८ : १६
काठमाडौँ । सरकारले स्वास्थ्य संस्थाहरूमा अटिजम रोगको निधान र उपचारको व्यवस्था मिलाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अटिजम रोगको निधान र उपचारको व्यवस्था मिलाइने बताए ।
यस्तै, स्थानीय तहमा मातृ तथा नव जात शिशु एवं उपचार सेवाका लागि विशेष कार्यक्रम ल्याइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण