मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
काठमाडौँकै सडकका दुःख, तस्बिरहरू
फोटोफिचर

काठमाडौँकै सडकका दुःख, तस्बिरहरू

आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । मित्रपार्कबाट माकलबारी जाँदा चाबहिलको सवारी चाप र जाम छल्नको लागि उपयुक्त बाटो मध्येको एक हो बौद्धगंगा करिडोर | तर उचित मर्मत र कालोपत्र नहुँदा यो रुटमा पानी परे हिलो नभए धुलो उड्छ | 

ठाउँ ठाउँमा परेका खाल्डोमा भरिएका पानी र खुट्टा गाडिने हिलोले यो सडकबाट हिँड्ने जो कोहीलाई पनि झस्काउँछ | जो कसैले जोखिम उठाएर यो मार्ग प्रयोग गर्छ ती मोटरबाइक चालकले खोला किनारमा पैदल यात्रुको लागि बनाइएको पैदलमार्ग प्रयोग गर्न बाध्य छन् |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया