सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

बुधबार, १० जेठ २०८०, २३ : ३१
बुधबार, १० जेठ २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश सरकारको सिफारिसमा  आउँदो शुक्रबारदेखि हुने गरी प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जेठ १२ गतेको लागि प्रदेशसभा अधिवेशन गरिएको जानकारी दिएकी छन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ गते अन्त्य भएको थियो

lumbini

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप