मधुमेह भएकाहरूले निर्धक्क भएर खान सक्छन् यी फलफूल
बिहीबार, ११ जेठ २०८०, १६ : १२
मधुमेह बिरामीका लागि सुगरको स्तर बढ्नु खतरनाक हो । सुगरको स्तर घट–बढ हुँदा शरीरलाई क्षति पुग्छ । त्यसैले सुगरका बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ ।
तर मधुमेह बिरामीले गर्मी मौसममा यी पाँच प्रकारका फलफूललाई निस्फिक्री भएर खान सकिन्छ ।
आरु
अत्यधिक फाइबर भएको फलफूल आरुलाई मधुमेहका बिरामीले निर्धक्क भएर खान सक्छन् ।
जामुन
मधुमेहका रोगीले जामुन खानु निकै लाभदायी मानिन्छ ।
अम्बा
कम क्यालोरी र फाइबरले भरपुर अम्बा पनि मधुमेह रोगीले कुनै चिन्ता बिना खान सक्छन् ।
मेवा
मेवा खाएर ब्लड सुगरको स्तरलाई नियन्त्रणमा राख्न सकिन्छ ।
स्याउ
पौष्टिक तत्त्वले भरपुर स्याउ खाँदा पनि सुगरको स्तर बढ्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
-
सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण