प्रदेश
मधेस प्रदेश : लोसपाका नवनियुक्त मन्त्रीले लिए शपथ
बिहीबार, ११ जेठ २०८०, १९ : ५७
जनकपुरधाम । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । लोसपाबाट सरकारमा नवनियुक्त वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशैकर मिश्रले शपथ ग्रहण गराएका हुन् ।
बिहीबार नै कुर्मीलाई मुख्यमन्त्री सरोज यादवले वन तथा वातावरण मन्त्रीको रूपमा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण