मोदीले संसद् भवनको उद्घाटनलाई राज्याभिषेक ठानिरहेका छन् : राहुल गान्धी
आइतबार, १४ जेठ २०८०, १३ : १८
भारतको कांग्रेस नेता राहुल गान्धीले नयाँ संसद् भवनको उद्घाटन कार्यक्रमबारे अभिव्यक्ति दिएका छन् । मोदीले संसद् उद्घाटन कार्यक्रमलाई आफ्नो राज्याभिषेक ठानिरहेको गान्धीले आरोप लगाएका छन् ।
उनले ट्विटरमा लेखे, ‘संसद् मानिसहरूको आवाज हो ! प्रधानमन्त्रीले संसद्को उद्घाटनलाई राज्याभिषेक ठानिरहेका छन् ।’ प्रमुख विपक्षी दल कांग्रेससमेत २० कूटनीतिक दलले आइतबारको कार्यक्रमलाई बहिष्कार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण