मंगलबारदेखि पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको साहसिक पर्यटन फोटो प्रदर्शनी
सोमबार, १५ जेठ २०८०, १२ : ३२
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले 'साहसिक पर्यटन' फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को सहयोग आगामि मंगलबारदेखि उक्त प्रदर्शनी गर्न लागेको हो।
नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले पोखराको होटल पोखरा ग्राण्डमा हुन लागेको प्रदर्शनीमा देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरु राखिने संयोजक सुनिल शर्माले जानकारी दिए। प्रदर्शनी जेठ १६ देखि १९ गते सम्म ४ दिन चल्नेछ।
प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण