एप र आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
मङ्गलबार, १६ जेठ २०८०, १५ : ५१
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।
कम्पनी नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गरेको छ । योसँगै देशभर कूल आउटलेटको सङ्ख्या १०४ पुगेको छ ।
त्यस्तै ग्राहकले अब कार्यालय नै नपुगी ClassicTech App मार्फत इन्टरनेट सम्बन्धी गुनासो, सापटी , महसुल भुक्तानी लगायत अरू सुविधाहरू लिन सक्नेछन् । झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण