गर्मी बढेपछि जनकपुरका विद्यालयमा एकसाता बिदा
बिहीबार, १८ जेठ २०८०, २० : ४०
जनकपुरधाम । अत्यधिक गर्मी बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि विद्यालयमा बिदा दिएको छ ।
गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले भोलि शुक्रबारदेखि जेठ २६ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले जेठ १९ देखि २६ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण