नक्कली भुटानी शरणार्थी प्रकरण
इजलासमा केशव दुलालको ततिम्बा बयान
शुक्रबार, १९ जेठ २०८०, २१ : ४९
काठमाडौं । शरणार्थी प्रकरणका आरोपित केशवप्रसाद दुलाललाई ततिम्बा बयान गराइएको छ । वैशाख १२ मा उनले जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिएका थिए ।
थप कुरा खुलाउनुपर्ने भएपछि शुक्रवार उनलाई ततिम्बा बयान गराइएको छ । काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मोरङ घर भएका दुलालले ततिम्बा बयान दिएका हुन् ।
दुलालको ततिम्बा बयानसँगै शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको बयान पुरा भएको छ । आइतबार सो मुद्दामा थुनछेक बहस शुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण