सरकारबारे छलफल गर्न माओवादी कोशी प्रदेश संसदीय दलको बैठक बस्ने
सोमबार, २२ जेठ २०८०, १६ : ०८
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । सोमबार बस्ने बैठकमा सरकारबारे छलफल हुने भएको हो ।
माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल हुनेछ । ती सांसदले भने,'सरकारबाट छाड्न सक्ने सम्भावना छ ।'
कोशी प्रदेशमा माओवादी केन्द्र नेकपा एमाले नेतृत्वको सरकारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण