नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने एमाले मधेसमै ठूलो पार्टी हुनु दुःखद : मन्त्री रिजाल
सोमबार, २२ जेठ २०८०, २१ : २३
जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने नेकपा एमाले मधेसमा पहिलो पार्टी बन्नु दुःखद रहेको बताएका छन् ।
सोमबार धनुषाको गोविन्दपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयकको विरोध गरी मधेसका युवाको भविष्य बरबाद गर्ने एमाले मधेस विरोधी पार्टी भएको बताएका हुन् ।
मन्त्री रिजालले नेपाली कांग्रेस आन्तरिक द्वन्द्वमा फसेकोले एमाले मधेस विरोधी पार्टी भएको जनतालाई बुझाउन नसक्दा त्यसकै फाइँदा एमालेले उठाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण