बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ :  रमेश रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य  भए  सभा पूर्ण हुने...