प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो
बुधबार, २४ जेठ २०८०, ११ : ३७
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ । यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।
५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण