नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रम सतही रुपमा आयो : लुम्बिनी एमाले
शुक्रबार, २६ जेठ २०८०, १५ : १६
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा प्रस्तुत नीति तथा कार्यक्रम सतही रुपमा आएको टिप्पणी गरेको छ। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले समग्र विषयवस्तु नै फितलो र हल्का रुपमा आएको प्रतिक्रिया दिए ।
‘प्रदेशको समृद्धिका जुन आधार थिए, तिनलाई साकार बनाउने खालका कार्यक्रम बनाउनुपर्ने थियो, त्यसमा ध्यान दिइएको पाइएन’ उनले भने, ‘यसले निराश बनाउने काम गरेको छ ।’
गिरीले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नगरी हुल्का पाराले नीति तथा कार्यक्रम ल्याइएको बताए । एमालेले समग्र विषयमा अध्ययन गरेर धारणा बनाउने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण