बुटवलमा एक पुरुषको हत्या, २ जना पक्राउ
आइतबार, २८ जेठ २०८०, १५ : ४५
बुटवल । कुटपिटबाट बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा एक पुरुषको हत्या भएको छ । पुरानो ट्रायल सेन्टरको पछाडि रहेको तिनाउ नदीको बगरमा ढुङ्गाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३६ वर्षका पुरुष भए पनि थप जानकारी खुल्न बाँकी इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले हत्याको आरोपमा हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।उनीहरूले कवाडी सङ्कलन गर्ने काम गर्दै आएको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण