हरेक प्रदेशमा बूढानीलकण्ठ मोडलको स्कुल निर्माण गर्ने अर्थमन्त्रीको घोषणा
सोमबार, २९ जेठ २०८०, १७ : ३५
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ मोडलको स्कूल पाँचवटै प्रदेशमा खोलिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । यस्तो स्कुल सूदूरपश्चिम, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा खोलिने बताए ।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा.महतले हरेक प्रदेशमा बूढानीलकण्ठ मोडलको स्कुल स्थापना गरिने बताए । गण्डकी प्रदेश र बागमती प्रदेश भने सञ्चालन भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण