उदय र मनिलाले गाए ‘जालहारी ठूली’
बुधबार, ३१ जेठ २०८०, १७ : ४८
काठमाडौँ । लामो समयपछि गायक उदय सोताङ र मनिला सोताङको युगल गीत सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सफल गायन जोडीको रुपमा चिनिएका उदय र मनिलाको स्वरमा ‘जालहारी ठूली’ बोल गीत आएको छ ।
लोकशैलीको ‘जालहारी ठूली’ गीतको शब्द युकेमा रहेका मिलन नाल्बोले लेखेका हुन् । पुष्पराज बरालको संगीत र पवन भाटको संगीत संयोजन रहेको गीतको भिडियोलाई सांग्रिला क्रियशनले निर्माण गरेको हो । गीतको भाव अनुसार गाउँले परिवेश भिडियोमा उतारिएको छ ।
बेदना थुलुङ र दिनेश कायस्थको अभिनय रहेको भिडियोमा उदय र मनिला पनि देखिएका छन् । सुजन तोलङ्गीले छायाँकन गरेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण