अवैधरुपमा नदी उत्खनन गरिरहेका ४ ट्रयाक्टर नियन्त्रण
बिहीबार, ३२ जेठ २०८०, २० : २५
१
झापा । झापामा अवैधरुपमा नदी उत्खनन गरिरहेका ४ वटा ट्रयाक्टर नियन्त्रण लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार साँझ अवैधरुपमा नदी उत्खनन गरिरहेका उक्त ट्रयाक्टर नियन्त्रण लिएको हो ।
ती ट्रयाक्टरले ढुङ्गा, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भद्रपुर नगरपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण